एनआरएनए युएईका अध्यक्ष श्रेष्ठ पक्राउ

लण्डन ।गैर आवसिय नेपाली संघ युएई (एनआरएनए) का अध्यक्ष रमेश श्रेष्ठ शुक्रबार विहान ५ बजे दुबई प्रहरी द्धारा पक्राउ गरेको खवर प्राप्त भएको छ । उहाँलाई ड्रिङ एण्ड ड्राइभको केशमा पक्राउ गरेको हो । उक्त गाडीमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट र अर्का केन्द्रीय उपाध्यक्ष कुल आचार्य सवार थिए । भट्ट र आचार्यलाई भने दुबई … Continue reading एनआरएनए युएईका अध्यक्ष श्रेष्ठ पक्राउ